|
पवित्र शास्त्रका
महत्वपूर्ण विभाजनहरू Rightly Dividing the Word of Truth by Dr. C.I. Scofield (1843-1921) |
|||
|
परिचय १ यहूदी, अन्यजाति र परमेश्वरको मण्डली २ सात प्रबन्धहरू ३ ख्रीष्टका दुई आगमनहरू ४ दुई बौरिउठाइहरू ५ पाँच न्यायहरू |
६ व्यवस्था र अनुग्रह ७ विश्वासीका दुई स्वभावहरू ८ विश्वासीको ओहोदा र अवस्था ९ मुक्ति र इनामहरू १० साँचो विश्वासी र नामधारी विश्वासी |
||
|
नेपालमा हाम्रो सम्पर्क ठेगाना: पालुङ चर्च, ओखरबजार, पालुङ - १, मकवानपुर। फोन: ९७४१०-२८११९ वा इमेल गर्नुहोस्। यी बाइबल अध्ययनहरू गर्ने क्रममा किंग जेम्स भर्सनसँग मिलान गर्दै अनुवाद गरिएको नेपाली नयाँ नियम प्रयोग गर्नुभयो भने अलमल हुनेछैन। परमेश्वरको वचनबाटका यी अध्ययनहरूले तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँको पुत्र प्रभु येशू ख्रीष्टतर्फ डोर्याउन मदत गरून् भन्ने हाम्रो चाहना हो। तपाईंले उहाँलाई व्यक्तिगत रूपमा चिन्न सक्नुभएको होस्। तपाईं उहाँको अनुग्रह र पहिचानमा बढ्दै जान उत्साहित बन्नुभएको होस्! १ पत्रुस २:२; २ पत्रुस ३:१८। |
|||