|
बाइबलका आधारभूत शिक्षाहरू |
|
मुक्ति |
|
पाँचओटा सत्यताहरू जसलाई मुक्ति पाएको व्यक्तिले विश्वास गरेकै हुन्छ |
यूहन्ना १४:६ अनुसार पिताकहाँ जाने कतिओटा बाटोहरू छन्? ______________। तसर्थ, मुक्ति पाउने उपायहरू कतिओटा छन्? ______________। मुक्तिको एउटै मात्र ढोका को हुनुहुन्छ (यूहन्ना १०:९) __________________________। स्वर्गमुनि मानिसहरूको बीचमा दिइएको एउटै मात्र नाम कुन हो जसद्वारा हामीले मुक्ति पाउन सक्छौं? (प्रेरित ४:१०-१२) __________________________।
रोमी ४:२५: प्रभु येशू ____________ अपराधहरूका निम्ति ______________________ (मर्नुभयो), र हाम्रा धार्मिकताका निम्ति __________________________। हामीले ख्रीष्टको मृत्युबारे अध्ययन गरिसकेका छौं (पृष्ठ १३-१७)। १ थेस्सलोनिकि ४:१४ पढ्नुहोस्। एउटा साँचो ख्रीष्टियन त्यो हो जसले विश्वास गर्दछ कि येशू ________________ र ______________ ____________________। रोमी १०:९ अनुसार मुक्ति पाउनलाई हामीले आफ्ना हृदयहरूमा के विश्वास गर्नुपर्छ? ___________________________________________________________ (१ कोरिन्थी १५:१-४ पनि हेर्नुहोस्)।
हिब्रू ७:२५: यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई __________ रुपले __________ गर्न उहाँ ______________ हुनुहुन्छ। मत्ती १:२१: र तिमीले उहाँको नाम __________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट __________ गर्नुहुनेछ। यसैले 'येशू’ को अर्थ के हो? सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्:
| क) मसीह | ग) मुक्तिदाता |
| ख) परमेश्वरको पुत्र | घ) प्रभु |
मत्ती १९:२५-२६ पढ्नुहोस्। के एउटा पापीले मुक्ति पाउन सम्भव छ? ________। १ तिमोथी १:१५-१६। पावललाई बचाउन सक्नुहुने ख्रीष्टले के अरु पापीहरूलाई पनि बचाउन सक्नुहुन्छ? ____________________।
के मुक्ति पाउन उहाँकहाँ आउने कुनै पापीलाई ख्रीष्टले कहिल्यै इन्कार गर्नुहुन्छ (यूहन्ना ६:३७? ____________________। सबै मानिसहरूको निम्ति उहाँको चाहना के छ (१ तिमोथी २:३-४ हेर्नुहोस्)। _____________________________________________________।
पाँचौ सत्यता बुझ्नलाई हामीले नयाँ नियममा पाइने मुक्तिका १५ ओटा प्रतिज्ञाहरूको अध्ययन गर्नुपर्छ। यी प्रतिज्ञाहरू कुनै र्सतमा आधारित छन्। यसको मतलब यदि पापी मानिसले एउटा काम गदर्छ भने, तब परमेश्वर अर्को काम गर्ने प्रतिज्ञा गर्नुहुन्छ। अर्थात् परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्न अघि, एउटा पापीले परमेश्वरले राख्नुभएको र्सत पूरा गर्नुपर्छ। पापी मानिसले आफूले गर्नुपर्ने काम गर्नेबित्तिकै, परमेश्वरले आफ्नो प्रतिज्ञा पक्कै पूरा गर्नुहुनेछ। स्मरण होस्, हामीलाई यी प्रतिज्ञाहरू दिनुहुने परमेश्वर झूट बोल्नै नसक्ने परमेश्वर हुनुहुन्छ (तीतस १:२)।
मुक्तिका यी १५ ओटा प्रतिज्ञाहरू अध्ययन गर्ने क्रममा, हामी दुईटा कुराहरूको खोजी गर्नेछौं: पहिलो, पापीको कर्तव्य के हो भनी हामी जान्न चाहन्छौं। कारागारको रक्षकले प्रेरित १६:३० मा जान्न चाहेको कुरा यही नै थियो, जब उसले यसो भन्दै चिच्यायो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ? दोस्रो, उहाँकहाँ आउने पापीको निम्ति परमेश्वरको प्रतिज्ञा के छ भनी हामी जान्न चाहन्छौं। पहिलो ३ ओटा चाहिँ तपाईंको निम्ति नमुना स्वरुप पूरा गरिएकाछन् जसबाट तपाईंले बाँकी खाली ठाउँहरू कसरी भर्नुपर्ने रहेछ सो बुझ्नुहुनेछ।
१) मत्ती ११:२८
क) पापीको कर्तव्यः
ऊ ख्रीष्टकहाँ आउनुपर्दछ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
उसले विश्राम पाउनेछ
२) यूहन्ना १:१२
क) पापीको कर्तव्यः उसले ख्रीष्टलाई ग्रहण गर्नुपर्छ
अर्थात् उहाँको नाममा विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः उसलाई परमेश्वरको सन्तान बन्ने अधिकार दिइनेछ
३) यूहन्ना ३:१६
क) पापीको कर्तव्यः उसले परमेश्वरको पुत्रमाथि विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ऊ नष्ट हुनेछैन तर उसले अनन्त जीवन पाउँदछ
४) यूहन्ना ३:१८
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
५) यूहन्ना ३:३६
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
६) यूहन्ना ५:२४
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
____________________________________________________________________________
७) यूहन्ना ६:३५
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
८) यूहन्ना ६:३७
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
९) यूहन्ना ६:४७
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
१०) यूहन्ना १०:९
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
११) यूहन्ना ११:२५
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
१२) प्रेरित १०:४३
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
१३) प्रेरित १६:३१
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
१४) रोमी १०:९
क) पापीको कर्तव्यः
____________________________________________________________
____________________________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
१५) रोमी १०:१३
क) पापीको कर्तव्यः
____________________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः
__________________________________________________
|
पालुङ चर्च |