ख्रीष्टको संक्षिप्‍त जीवनी
सुसमाचारका पुस्तकहरूका प्रमुख घटनाहरू
cross.gif (27575 bytes) १ बालक येशूको विरूद्ध हेरोद राजा
२ येशूको बाल्यकाल
३ रणभूमि (शैतानद्वारा ख्रीष्टको परीक्षा)
४ येशू को हुनुहुन्छ?
५ येशू ख्रीष्टका आश्चर्यकर्महरू
६ ख्रीष्टलाई अस्वीकार
७ ख्रीष्टको रूप परिवर्तन
८ यरूशलेमभित्र प्रभु येशूको विजीयपूर्ण प्रवेश
९ गेत्समनी
१० ख्रीष्टको विरूद्ध न्याय सभाहरू
११ कल्वरी भनिने ठाउँमा
१२ रित्तो चिहान
१३ येशू आज कहाँ हुनुहुन्छ?
 

यी अध्ययन सामाग्रीहरू मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामाग्रीहरूबाट नेपालीमा अनुवाद गरिएका हुन्। नेपालमा हाम्रो सम्पर्क ठेगाना: पालुङ चर्च, ओखरबजार, पालुङ - १, मकवानपुर। फोन: ९७४१०-२८११९ वा इमेल गर्नुहोस्। यी बाइबल अध्ययनहरू गर्ने क्रममा किंग जेम्स भर्सनसँग मिलान गर्दै अनुवाद गरिएको नेपाली नयाँ नियम प्रयोग गर्नुभयो भने अलमल हुनेछैन। परमेश्वरको वचनबाटका यी अध्ययनहरूले तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँको पुत्र प्रभु येशू ख्रीष्टतर्फ डोर्‍याउन मद्दत गरून् भन्ने हाम्रो चाहना हो। तपाईंले उहाँलाई व्यक्तिगत रूपमा चिन्न सक्नुभएको होस्। तपाईं उहाँको अनुग्रह र पहिचानमा बढ्दै जान उत्साहित बन्नुभएको होस्! १ पत्रुस २:२; २ पत्रुस ३:१८।